दानाबासु ग्रुपका अध्यक्ष
हरि राम श्रेष्ठ
TWANABASU GROUP
हाम्रो भनाइअनुसार, श्री हरि राम श्रेष्ठ ले वेबसाइट निर्माण गर्न दिनुभएको भए तापनि सहमत रकम हालसम्म प्राप्त भएको छैन। वेबसाइट निर्माणमा खर्चिएको समय, श्रम र प्राविधिक सेवाको उचित भुक्तानीका लागि सम्बन्धित पक्षलाई यथाशीघ्र सम्पर्क गरी विषय टुङ्ग्याउन अनुरोध गर्दछौँ।
सम्बन्धित पक्षले भुक्तानीको अवस्था स्पष्ट पार्दै शीघ्र समाधान गर्नुहोस।